Logo मंसिर ९, २०७७ मंगलबार


कञ्चनपुरमा एकै दिन तीनवटा बिओपी उद्घाटन

जुद्ध चौधरी
पुनर्वास। कञ्चनपुरको पुनर्वासमा तीनवटा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बिओपी) उद्घाटन गरिएको छ ।

नेपाल भारत सिमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप तथा अबैध सामान ओसार पसार रोक्ने उद्येश्यले मंगलबार एकै दिन पोष्टको उद्घाटन गरिएको हो ।

पुनर्वास नगरपालिका अन्तर्गत वडा न. ११ को टाउके बजार, वडा न. ४ को आमताल र वडा न. ६ को कंकडमा बिओपी को उद्घाटन गरिएको हो ।

सशस्त्र प्रहरीका नायब महानिरिक्षक हरि शंकर बुढाथोकी र सशस्त्र प्रहरी उपरिक्षक धिरेन्द्र बहादुर ऐरले  संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।