Logo मंसिर १४, २०७७ आइतबार


नर्भिक अस्पतालका अध्यक्षलाई कोरोना संक्रमण

काठमाडौं । नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना भाइरस संक्रमण भएको छ । आफूलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको चौधरीले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको हो ।

चौधरीले ट्वीटरमा आफूलाई कोरोना पोजेटिभ देखिएको उल्लेख गर्नुभएको छ । उहाँले आफूलाई लक्षण भने केही नदेखिएको र अवस्था समान्य रहेको बताउनुभएको छ । उहाँले चिकित्सकको सल्लाहअनुसार घरमै आइसोलेसनमा बसेको समेत जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’ का लागि आज काठमाडौं आइपुगेका छन् । केही…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।