Logo बैशाख २, २०७८ बिहीबार


शक्तिपीठ र मन्दिर निषेधित क्षेत्र घोषणा

डोटी । यहाँको जिल्ला प्रशासन कार्यालयले जिल्लाका शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा गरेको छ । पछिल्लो समय मन्दिर तथा शक्तिपीठमा नागरिकको भीड बढ्न थालेका कारण कोरोना संक्मण बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको हो ।

निषेधित क्षेत्र घोषणा भएपछि शक्तिपीठ र मन्दिरहरुमा भक्तजनको खासै चहलपहल नरहेको दिपायल सिलगढी नगरपालिका–३ का भरत द्धारियाले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ शैलेश्वरी मन्दिरमा नित्य पूजापाठबाहेकका अन्य सम्पूर्ण गतिविधि गर्न निषेध गरिएको पुजारी प्रेमशङ्कर भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।