Logo मंसिर ९, २०७७ मंगलबार


२०७७ कात्तिक ६ गतेकाे राशिफल

मेष- अड्केका काम शुरु हुनेछन् । धर्ममा रुचि जानेछ । सामाजिक कार्यमा व्यस्त भइनेछ ।
वृष- स्वास्थ्यमा समस्या हुनेछ । गल्तीले अपमान हुन सक्नेछ । काममा बाधा आउनेछ ।
मिथुन- साझेदारी काम अघि बढ्नेछ । प्रेममा सम्वन्ध सुधारिनेछ । व्यवसायिक यात्रा सफल हुनेछ ।
कर्कट- शत्रुबाधा कम हुुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । ऋण मुक्त भइनेछ ।
सिंह- सन्ततीबाट खुशी मिल्नेछ । शिक्षामा प्रगति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।
कन्या- मित्रतामा दरार आउनेछ । हिड्डुलबाट समस्या आउनेछ । घरायसी विवाद हुनेछ ।

तुला- दाजुभाइको साथ मिल्नेछ । छोटो यात्रा हुनेछ । पारिवारिक जिम्मेवारी थपिनेछ ।
वृश्चिक- धनको जोहो बढ्नेछ । वोलीले साथ दिनेछ । आफन्तको सहयोगले सम्पत्ति बढ्नेछ ।
धनु- नयाँ जिम्मेवारीमा व्यस्तता बढ्नेछ । हतारमा काम बिग्रिनेछ । हिड्डुलमा सास्ती बढी हुुुनेछ ।
मकर- यात्रा झन्झटिलो हुनेछ । पैसाको अभाव रहनेछ । मानसिक परेशानी बढ्नेछ ।
कुम्भ- कृषि धनको प्राप्ति मिल्नेछ । धनको इच्छा पूर्ति हुनेछ । व्यापारमा फाइदा मिल्नेछ ।
मीन- ठूलावडाको साथ मिल्नेछ । राजनीतिमा अवसर पाइनेछ । रोजगारीको सम्भावना रहनेछ ।

प्रस्तुति : ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क : ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।