Logo मंसिर १४, २०७७ आइतबार


थप ३,६३७ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लाे २४ घण्टामा तीन हजार ६ सय ३७ जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमका अनुसार पछिल्लो चौबीस घण्टामा देशभरका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणमा ३ हजार ६ सय ३७ जनामा संक्रमण देखिएकाे हाे ।

उहाँका अनुसार १५ हजार २ सय ५५ जनाको पीसीआर परीक्षण गरिएको थियाे । याेसँगै नेपालमा कुल काेराेना संक्रमितकाे संख्या एक  लाख ४८ हजार ५ सय नाै पुगेकाे छ । हाल ४४ हजार ८ सय ७७ सक्रिय संक्रमित रहेकाे गाैतमले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।

मन्त्री भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा अघि बढाउने योजना रहेको जानकारी दिनुभयो ।

'सांसदले विकास होइन, विधि निर्माणको काममा विशेष प्राथमिकता दिनुुपर्छ, प्रदेशले आफ्नो भूमिका आफैं निर्धारण गर्नुपर्छ ।'