Logo मंसिर १४, २०७७ आइतबार


 रोटेपिङ

खाेटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा दशैं तिहारका लागि निर्माण गरिएको रोटेपिङ । विगत वर्षहरुमा जिल्लाका दशवटै स्थानीय तहका विभिन्न ठाउँमा रोटेपिङ थापेर रमाइलो गर्ने गरिए पनि यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण दशैं तथा तिहारको उल्लास देखिएकाे छैन।

तस्बिर : केदार मगर

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’ का लागि आज काठमाडौं आइपुगेका छन् । केही…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।