Logo मंसिर १०, २०७७ बुधबार


भारतले वीरगञ्ज नाका खोल्यो, नेपाल प्रवेश गर्नेको भीड

पर्सा । भारतले एकपक्षीय रुपमा वीरगञ्ज नाका खोलेको छ । दुई देशको सीमामा रहेको रक्सौल कस्टमले शुक्रबार बिहान ६ बजेदेखि नाका खुल्ला गरेको हो ।

भारतले एकपक्षीय रुपमा नाका खुल्ला गरेसँगै नेपाल प्रवेश गर्नेको भीड लागेको छ । भारतबाट नेपालतर्फ आउनेलाई नेपाली सुरक्षाकर्मीले रोक्न खोज्दा तनाव श्रृजना भएको समेत बताइएको छ ।

गत चैत ११ गतेदेखि बिना अनुमति सर्वसाधारलाई नेपाल भित्रिन रोक लगाइएको थियो । कोरोना भाइरस संक्रमण भैलिन नदिन नाका बन्द गरिएपनि भारतीय पक्षले नाका खोलेपछि भारतबाट नेपाल प्रवेश गर्न खोज्नेको ठूलो भीड लागेको छ । सीमा क्षेत्रमा ठूलो संख्यामा मानिस नेपाल प्रवेश गर्नका लागि जम्मा भएर बसेका छन् । उनीहरु जबरजस्ती नेपाल प्रवेश गर्न खोज्दा नेपाली सुरक्षाकर्मीलाई रोक्न हम्मेहम्मे परिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…