Logo बैशाख २, २०७८ बिहीबार


कोरोना संक्रमितको उपचार सरकारले नै गर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमितको पहिचान, परीक्षण र उपचारबाट सरकार पछि नहटेको बताउनुभएको छ ।

आज देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै नेपाली जनताको कोभिड–१९ पहिचान, परीक्षण र उपचारको यथोचित व्यवस्था सरकारले गर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले शव व्यवस्थापनको व्यवस्था पनि पहिलेको जस्तै नेपाली सेनाले नै यथावत रुपमा गर्ने बताउनुभयो । हुनेले नहुनेलाई सहयोग गर्न मात्र सरकारले आह्वान गरेको उहाँले उल्लेख गर्नुभयो ।

राष्ट्रिय विपत्तिका बेला अफवाह चलिरहने बताउदै प्रधानमन्त्री ओलीले त्यस्ता अफवाहलाई विश्वास नगर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…