Logo मंसिर ११, २०७७ बिहीबार


पूर्वप्रधानमन्त्री भट्टराई दम्पत्तिलाई कोरोना संक्रमण

काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। भट्टराई र पूर्वमन्त्री तथा भट्टराईकी पत्नी हिसिला यमी पनि काेराेना संक्रमित हुनुभएकाे हाे ।

पूर्वप्रधानमन्त्री भट्टराइले  भट्टराईले ट्विटमार्फत आफूहरुलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको हो । कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको उहाँले उल्लेख गर्नुभएकाे छ । उहाँले चिकित्सककाे सल्लाहअनुसार आफूहरु घरमै हाेम आइसाेलेसनमा बसेकाे समेत जानकारी दिनुभएकाे छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने भएकाले अत्तालिन नपर्ने उहाँले बताउनुभयो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…