Logo मंसिर ११, २०७७ बिहीबार


२०७७ कात्तिक ९ गतेकाे राशिफल

मेष- मनोरन्जनमा खर्च बढी हुनेछ । व्यापार सामान्य हुनेछ । कृषि खाद्यान्न काममा सफलता पाइनेछ ।
वृष- राजनीतिमा स्थान मिल्नेछ । सामाजिक काममा चर्चा हुनेछ । लेनदेन पुरानो कर्मको फल मिल्नेछ ।
मिथुन- अधुरा काम शुरु हुनेछ । घरायसी काममा बाधा आउनेछ । प्रेममा शंका पर्नेछ ।
कर्कट- स्वास्थ्यमा धन खर्च हुनेछ । यात्रामा अवरोध पर्नेछ । पारिवारिक विवादको सृजना हुनेछ ।
सिंह- व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।
कन्या- स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ ।

तुला- सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी खर्च हुनेछ । आम्दानीका अवसर मिल्नेछ ।
वृश्चिक- घरायसी कुराले तनाव आउनेछ । । काममा शंकाले बाधा गर्नेछ । व्यापारमा सामान्य लाभ हुनेछ ।
धनु- दाजुभाइको मित्रतामा सुधार हुनेछ । छोटो यात्राको मजा मिल्नेछ । नयाँ जिम्मेवारीमा उत्साह बढेर जानेछ ।
मकर- सम्पत्तिको लोभ बढ्नेछ । भोजनको सुख मिल्नेछ । कुटुम्ब भेटघाट हुनेछ ।
कुम्भ- नया काममा योजना बन्नेछ । पुरानो काम थाति बस्नेछन् । नातागोता रमाइलोमा रमिनेछ ।
मीन- फाइदा अरुलाइ जानेछ । खानपिनमा बढी खर्च हुनेछ । रमाइलोमा दिन बित्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सपर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने भएकाले अत्तालिन नपर्ने उहाँले बताउनुभयो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…