Logo मंसिर ११, २०७७ बिहीबार


कमलको फूल टिप्न गएका २ युवकको पोखरीमा डुबेर मृत्यु

कपिलवस्तु । जिल्लामा पोखरीमा डुबेर दुई युवकको मृत्यु भएको छ । महाराजगञ्ज नगरपालिका–५ स्थित मतखनवा पोखरीमा डुबेर शनिबार दुई युवाको मृत्यु भएको हाे ।

पोखरीमा कमलको फूल टिप्न गएका स्थानीय ३२ वर्षीय अशोककुमार पाठक र २६ वर्षीय करमहंस पाठकको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरुको शव पोखरीमा तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…