Logo मंसिर १४, २०७७ आइतबार


कोरोनाबाट आठ सय ४२ को मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय ४२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३ जना थपिएसँगै मृतको संख्या आठ सय ४२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शनिबारसम्ममा पीसीआर विधिबाट १३ लाख ८० हजार आठ सय ६२ परिक्षण गरिएका छन् । गत २४ घण्टामा १३ हजार आठ सय ४६ जनाको पीसीआर परिक्षण भएको छ भने क्वारेन्टाइनमा तीन हजार तीन सय २२ जना छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’ का लागि आज काठमाडौं आइपुगेका छन् । केही…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।