Logo ८ असार २०७८, मंगलवार


शैक्षिक संस्थामा आक्रमण, १८ को ज्यान गयो

                                                               फाइल तस्बिर

एजेन्सी । अफगानिस्तानको एक निजी शैक्षिक संस्थामा आत्मघाती आक्रमण हुँदा १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भवनभित्र प्रवेश गर्न पर्खिरहेको विद्यार्थी रहेको स्थानीयले जनाएका छन् ।

सयौ मानिस जम्मा भएको बेला शिया मुसलमाबहुल दस्त ए बार्ची भवनमा आक्रमण भएको हो । आक्रमणमा मृत्यु हुनेको संख्या बढीरहेको छ भने घाइतेलाई अस्पताल लगिएको छ ।

आक्रमणको जिम्मा इस्लामिक स्टेट ( आइएस) ले लिएको छ । गृह प्रवक्ता तारिफ एरियनले आत्मघाती आक्रमणकारी उक्त भवनमा प्रवेश गर्ने प्रयास गरेको र सुरक्षाकर्मीले चिनेपछि ढोकैमा बिस्फोट गराएको बताएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीका अनुसार निषेघाज्ञामा गरिएकाे खुकुलाे व्यवस्थाबाट सर्वसाधारणकाे दैनिक जीवनयापनमा सहज भएकाले खाद्यान्नमा गरिएकाे छुटकाे व्यवस्था हटाइएकाे हाे…

यसअघि बागलुङको बडिगाड गाउँपालिका–४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही विवाहमा सहभागि एकै परिवारका…

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

खानपिनको सुख मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । धन सञ्चय हुनेछ ।

काठमाडाैं । वैज्ञानिकहरूले गरेकाे अनुसन्धानबाट दिनमा निद्रा लाग्नुकाे कारण पत्ता लागेकाे छ । यदि दिनको समयका विना कारण धेरै थकाइ…

काठमाडाैं । नेपाल सरकारले संवैधानिक निकायमा गरेको नियुक्ति पुनः बहसको विषय बनेको छ । नियुक्ति गर्दाको समयमा देखिएको विवाद सँगै…