Logo बैशाख २, २०७८ बिहीबार


पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना पोजेटिभ

काठमाडैं । पूर्वमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य जनार्दन शर्मालाई कोरोना पोजेटिभ भएको छ । नेता शर्माले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभएको हो ।

उहाँले आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिँदै केही दिनयता आफूसँग सम्पर्कमा आएका मानिसलाई सतर्क रहन आग्रह गर्नुभएको छ । आफूसँग सम्पर्कमा आएका र स्वास्थ्यमा कुनै पनि समस्या भएमा तुरुन्तै कोरोना परीक्षण गराई ढुक्क हुन नेता शर्माको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।