Logo बैशाख २, २०७८ बिहीबार


नेकपाका पूर्वमन्त्री होटलका जागिरे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवं पूर्व सामान्य प्रशासन राज्यमन्त्री जीतु गौतम होटलमा जागिरे हुनुहुन्छ । पाँचतारे होटल हायातमा पूर्वमन्त्री गौतम परामर्शदातामा नियुक्त हुनुभएको हो ।

उहाँलाई होटलको सञ्चालक कम्पनी तारागाउँ रिजेन्सी होटलले नियुक्त गरेको बताइएको छ । स्रोतका अनुसार मासिक एक लाख ७० हजारसम्म उहाँको तलब हुनेछ । होटलमै कार्यालय स्थापना गरेर उहाँलाई राखिएको छ ।

२०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुनुभएको समयमा गौतम राज्यमन्त्री बन्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।