Logo मंसिर ११, २०७७ बिहीबार


२०७७ कात्तिक १० गतेकाे राशिफल

मेष- साथीभाइको साथ मिल्नेछ । घरायसी काम फटाफट बन्नेछ । मनोरन्जनमा दिन बित्नेछ ।
वृष- फाइदा अरुलाइ मिल्नेछ । स्वास्थ्यमा बढी खर्च हुने्छ । प्रिय वस्तु हराउन सक्नेछ ।
मिथुन- कृषिबाट फाइदा मिल्नेछ । आम्दानीमा प्रगति हुनेछ । सहयोगी अघि सर्नेछन् ।
कर्कट- पुरानो कारोबार मिल्नेछ । रोजगारीको लाभ पाइनेछ । रमाइलोमा दिन बित्नेछ ।
सिंह- धर्म परोपकारमा समय जानेछ । आँटेको काममा सफलता मिल्नेछ । वैदेशिक काममा जस पाइनेछ ।
कन्या- शुरुको थालनीमा समस्या आउनेछ । शंकाले तनाव बढ्नेछ । अपजस मिल्न सक्नेछ ।

तुला- वैवाहिक एवं प्रेममा प्रगति हुनेछ । नयाँ मित्रता सम्बन्ध थपिनेछ । पारिवारिक साथ बढ्नेछ ।
वृश्चिक- नयाँ काममा खर्च हुनेछ । झमेलाबाट मुक्त भइनेछ । आफन्तसँग वादविवाद हुनेछ ।
धनु- कला संगीतमा रुचि बढ्नेछ । मिठो खानपिनमा रुचि जानेछ । ठूलाबडाकाे साथ मिल्नेछ ।
मकर- आलस्यताले काम अधुरो हुनेछ । घरायसी कुराले पिरोल्नेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
कुम्भ- नया जिम्मेवारी थपिनेछ । छोटो यात्रा हुनेछ । बन्धुवर्ग सहयोग मिल्नेछ ।
मीन- धनको वृद्धि हुनेछ । वैदेशिक कुराले खुशी बढ्नेछ । भोजनको सुख पाइनेछ ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
संम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने भएकाले अत्तालिन नपर्ने उहाँले बताउनुभयो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…