Logo मंसिर ११, २०७७ बिहीबार


हनुमान मन्दिरका ७५ वर्षीय पुजारीको हत्या

नवलपरासी । सुस्ता गाउँपालिकाको हनुमान मन्दिरका एक पुजारीको हत्या भएको छ । सुस्ता–४ नर्सही उचम टाडी गाउँका रहेको हनुमान मन्दिरका पुजारीको आइतबार हत्या भएको हो ।

सुस्तामै बसोबार गर्ने ७५ वर्षीय पुजारी महगु केवटको घरेलु हतियार हसिया प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ । मन्दिरदेखि लगभग दुई किलोमिटर पश्चिम दिशामा रहेको खाली ठाउँमा पुजारी केवटको शव भेटिएको थियो ।

घटना बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने भएकाले अत्तालिन नपर्ने उहाँले बताउनुभयो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…