Logo मंसिर ९, २०७७ मंगलबार


तीन करोड १८ लाख कोरोनामुक्त, ११ लाख ५८ हजारको मृत्यु

काठमाडौं । विश्वभर हालसम्म तीन करोड १८ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । सोमबार बिहानसम्ममा तीन करोड १८ लाख ९७ हजार ८० जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमार चार करोड ३३ लाख २३ हजार तीन सय ९० जना मानिसमा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये ११ लाख ५८ हजार आठ सय सात जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म ८८ लाख ८९ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ५७ लाख ७२ हजारभन्दा बढी निको भइसकेका छन् । यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या हालसम्म दुई करोड ३० लाख पाँच सय १० पुगिसकेको छ ।

भारतमा हालसम्म कोरोनाबाट ७९ लाख नौ हजारबढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ७१ लाख ३३ हजारभन्दा बढी निको भइसकेका छन् । यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख १९ हजार ३० जना पुगेका छन् ।

नेपालमा एक लाख ५८ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एक लाख ११ हजार ६ सय ७० जना निको भएका छन् । यहाँ कोरोनाबाट हालसम्म ज्यान गुमाउनेको संख्या आठ सय ४७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।