Logo मंसिर १२, २०७७ शुक्रबार


मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सिन्धुली । कमलामाई नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । वीपी राजमार्ग अन्तर्गत कमलामाई–८ कर्करेमा जिपसँग मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको हो ।

मोटरसाइकल चालक महोत्तरीको बर्दिबास नगरपालिका–१४ का २३ वर्षीय संगम कार्कीको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार कमलामाई–५ का २४ वर्षीय सौगात रायमाझी घाइते भएका छन् । रायमाझीलाई थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं रिफर गरिएको छ ।

बा १९ च ४३६३ नम्बरको जिपसँग प्रदेश ३–०२–००२ प ८८९९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

बीमा कम्पनीहरु ३ कारणले घाटामा जाने छन् ।

संघबाट हुनुपर्ने कतिपय ऐन कानूनहरु बन्नुपर्ने कुराहरु नबन्दाखेरी प्रदेशलाई अप्ठेरो छ ।

कसले भागबण्डामा के पाउने भन्ने लडाइँ यसरी छरपस्ट भएको छ, मानौं कि हाम्रो नेता, कार्यकर्ता कम्युनिष्ट कार्यकर्ता नभएर मुलुक दोहन…

                 फाइल तस्बिर गुल्मी । इस्मा गाउँपालिकामा शुक्रबार (आज) बिहानै जीप दुर्घटना हुँदा…

काठमाडौं । सरकारले नपालको ऐतिहासिक विरासतको आधारमा भारतसँगको सीमा समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय…