Logo मंसिर ९, २०७७ मंगलबार


धरानमा १ सय ८१ कोरोना संक्रमित थपिए

धरान । यहाँ थप १ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ ।

गत बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र एन्फा एकेडेमीमा स्वाब संकलन गराएका १ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आइतबार साँझ संक्रमित थपिएसँगै यहाँ कोरोना संक्रमितको संख्या २ हजार ५ सय ५१ पुगेको धरान उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।

सामुहिक काममा अलमल हुनेछ । विरोधीसँग विवाद हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।