Logo बैशाख २८, २०७८ मंगलबार


सर्वसाधारणका लागि खुलामञ्चमा टीका

काठमाडाैं । लकडाउन शुरु भएदेखि सर्वसाधारणलाई निशुल्क खाना खुवाइरहेको ‘हाम्रो टिम नेपाल’ले खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको छ ।

गत चैत १४ गतेबाट कोरोनाका कारण अलपत्र नागरिकलाई खाना खुवाइरहेको हाम्रो टिम नेपालले दसैंको अवसरमा सर्वसाधारणलाई टीका लगाएको हो ।

टिमले खुलामञ्च लगायत उपत्यकाको विभिन्न स्थानमा सर्वसाधारणलाई निशुल्क खाना खुवाइरहेको छ । लकडाउन शुरु भएदेखि बाटोमा खाना खुवाइरहेको टिमले दसैंको समयमा पनि आफ्नो परिवारबाट टाढा रहेर टीका लगाएर दशैं सम्झाइदिएको सर्वसाधारणले बताएका छन् ।

कोरोना महामारी नियन्त्रणका लागि कराडौं रुपैयाँ खर्च गरेको बताउने सरकारले भन्दा हाम्रो टिमलगायत संस्थाहरुले संक्रमणको चपेटामा परेकाहरुलाई उद्वार गरिरहेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…