Logo मंसिर १४, २०७७ आइतबार


कोरोनाबाट बुटवलमा थप दुई जनाको मृत्यु

रुपन्देही । बुटवल कोरोना विशेष अस्पतालमा थप दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत जिल्लाकै एक महिला र एक पुरुषको मृत्यु भएको हो ।

तिलोत्तमा ११ की ५० वर्षीया महिलाको सोमबार राति र बुटवल १३ का ५२ वर्षीय पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

सोमबार बिहान पीसीआर रिपोर्ट पोजेटिभ देखिएपछि मृतक महिला सोमबार राति नै अस्पताल भर्ना भएकी थिइन् । त्यसैगरी कार्तिक सात गते कोरोना पुष्टि भएका मृतक पुरुष त्यहि दिन अस्पताल भर्ना भएका थिए । मृतक दुवै जनामा श्वासप्रश्वास सम्बन्धी समस्या देखिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

ढकालले निर्यातमुलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरी निर्यात बढाउने तर्फ आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो ।

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’ का लागि आज काठमाडौं आइपुगेका छन् । केही…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।