Logo मंसिर ११, २०७७ बिहीबार


पेशावरकाे धार्मिक स्कूलमा बम विष्फाेट, सात जनाकाे मृत्यु

काठमाडौं । पाकिस्तानको पेशावर शहरमा रहेकाे धार्मिक स्कूलमा बम विष्फोट हुँदा सात जना बालबालिकाको मृत्यु भएको छ।विष्फाेटमा परी ७०  जनाभन्दा  बढी घाइते भएकाे विदेशी सञ्चारमाध्यमहरूले बताएका छन् ।

घाइतेहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको  पाकिस्तानी अधिकारीहरूले बताएका छन् । घाइते भएका सबै बालबालिका छन् ।

टाइम बम विष्फाेट भएकाे प्रहरीकाे प्रारम्भिक अनुमान छ । उद्वारकर्मी समयमै पुग्न सफल भएकाले धेरैकाे ज्यान बचाउन सकिएकाे पाकिस्तानी सञ्चारमाध्यमहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने भएकाले अत्तालिन नपर्ने उहाँले बताउनुभयो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…