Logo मंसिर ९, २०७७ मंगलबार


२०७७ कात्तिक १२ गतेकाे राशिफल

मेष- सरकारी काजमा प्रगति हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । वैदेशिक धनको फाइदा हुने्छ ।
वृष- जिम्मेवारीमा अपजस् मिल्नेछ । व्यक्तिगत चिन्ताले सताउने छ । स्वास्थ्यमा समस्या आउनेछ ।
मिथुन- परदेशवाट धनको सहयोग मिल्नेछ । परिवारले खुशी दिनेछन् । प्रेममा कुरा अगाडि बढ्नेछ ।
कर्कट- वादविवादमा जीत हुनेछ । पुरानो रोगले छोड्नेछ । भाइभाइमा मित्रता हुनेछ ।
सिंह- कृषि धनको सुख मिल्नेछ । अध्ययनमा प्रगति मिल्नेछ । व्यवस्थापनको काममा जिम्मेवारी बढ्नेछ ।
कन्या- मानसिक चिन्ताले बाधा पार्नेछ । यात्राको सुख मिल्नेछ । जिम्मेवारी थपिनेछ ।

तुला- उत्साहले काममा प्रगति हुनेछ । सानो यात्रा हुनेछ । साथीभाइमा रमाइलो हुनेछ ।
वृश्चिक- खानपिनमा बढी ध्यान जानेछ । धन संग्रह हुनेछ । पारिवारिक भेटघाटमा रमाइलो हुनेछ ।
धनु- मनोरञ्जन समय र पैसा जानेछ । लगानीमा नयाँ कामको सुरुवात हुनेछ ।
मकर- अनावस्यक विवाद पर्नेछ । यात्रामा कठीनाइ हुनेछ । फाइदा अरुलाइ जानेछ ।
कुम्भ- सरसापटको धन मिल्नेछ । कृषि कामको थालनी हुनेछ । आर्थिक कारोबार बढ्नेछ ।
मीन- धनको कारोवार बढ्नेछ । सरसापटीमा धन जानेछ । आफन्तले सहयोग गर्नेछन् ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।