Logo मंसिर ११, २०७७ बिहीबार


चीनमा कम्युनिस्ट पार्टीको महत्वपूर्ण बैठक सुरु

काठमाडौं । चीनमा कम्युनिस्ट पार्टीको महत्वपूर्ण बैठक सुरु भएको छ ।

अमेरिका र भारतसँग विभिन्न विषयमा विवाद भइरहेका बेला चीनमा देशको मुख्य चुनौतीहरुको विषयमा छलफल गर्न कम्युनिस्ट पार्टीको महत्वपूर्ण बैठक बसिरहेको छ ।

१४ औं पञ्चवर्षीय योजना अन्तर्गत बैठक बोलाइएको अन्तर्राष्ट्रिय संञ्चारमाध्यमहरुले जनाएका छन् ।

चार दिनसम्म चल्ने उक्त बैठकले पाँच वर्षको आर्थिक र सामाजिक विकासको नीति तय गर्नुका साथै अन्तर्राष्ट्रिय चुनौतीहरुलाई कसरी सामना गर्ने भन्ने विषयमा योजना बनाउने जनाइएको छ ।

साथै,बैठकले सन् २०३५ सम्मको योजना पनि तयार पार्ने चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने भएकाले अत्तालिन नपर्ने उहाँले बताउनुभयो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…