Logo मंसिर ९, २०७७ मंगलबार


चाडवाडको समयमा इन्धन डिपोहरू आवश्यकता अनुसार खुल्ला

काठमाडौं । नेपाल आयल निगमले चाडवाडको समयमा पनि स्थानीय आवश्यकता अनुसार देशभरका डिपोहरू खुल्ला गरेको छ ।

उपभोक्तालाई सरल र सहज तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराउनका लागि देशैभरका डिपोहरू आवश्यकता अनुसार खोल्ने निर्णय गरिएको निगमले जनाएको छ ।

निगमले मंगलवार एक विज्ञप्ति जारी गर्दै चाडवाडको समयमा समेत आम उपभोक्ताको सहजताका लागि देशैभरका डिपोहरू स्थानीय आवश्यकता अनुसार खुल्ला गरेको जानकारी दिएको हो ।

निगमले पेट्रोलियम पदार्थ अभाव भई समस्यामा परे उपभोक्तालाई सम्पर्क गर्न आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।