Logo बैशाख २, २०७८ बिहीबार


नेकपा सांसद निरुदेवी पाल कोरोना संक्रमणमुक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद निरुदेवी पाल कोरोना संक्रमणमुक्त हुनुभएको छ ।

महिला तथा सामाजिक समितिकी सभापति समेत रहनुभएका पाल  २८ असोजमा कोरोना संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पतालमा भनाए हुनुभएको थियो । दुई साता लामो उपचारपछि उहाँको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । रिपोर्ट नेगेटिभ आएपछि सांसद पाल मंगलबार साँझ डिस्चार्ज हुनुभएको हो ।

आफ्नो रिपोर्ट नेगेटिभ आएको र डिस्चार्ज भएर घर आएको उनले फेसबुकबाट जानकारी दिएकी हुन् ।

कञ्चनपुर गएका बेला २८ असोजमा कोरोना पुष्टि भएर स्वास्थ्यमा समस्या भएपछि उनी उपचारका लागि काठमाडौं आएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।