Logo मंसिर १४, २०७७ आइतबार


पछिल्लो २४ घण्टामा ७,०२४ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोना भाइरस संक्रमणबाट सात हजार २४ जनाको मृत्यु भएको छ । विश्वमा बुधबार बिहानसम्ममा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ लाख ७१ हजारभन्दा बढी पुगेको छ ।

कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म दुई लाख ३२ हजार ८५ जनाको ज्यान गएको छ । यहाँ पछिल्लो २४ घण्टामा मात्र कारोना संक्रमणबाट एक हजार ४० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा चार लाख ५८ हजार नौ सय ९० जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै विश्वमा कोरोना संक्रमण हुनेको संख्या चार करोड ४२ लाख ३४ हजार नौ सय तीन पुगेको छ । हाल विश्वभर एक करोड ६ लाख २० हजार नौ सय २८ जना संक्रमित अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।

मन्त्री भट्टराईले सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षको रूपमा अघि बढाउने योजना रहेको जानकारी दिनुभयो ।

'सांसदले विकास होइन, विधि निर्माणको काममा विशेष प्राथमिकता दिनुुपर्छ, प्रदेशले आफ्नो भूमिका आफैं निर्धारण गर्नुपर्छ ।'