Logo बैशाख ३१, २०७८ शुक्रबार


भारतको बिहारमा मतदान शुरु

एजेन्सी । भारतको बिहार राज्यमा निर्वाचन शुरु भएको छ ।

तीन चरणको मतदान अन्तर्गत आज पहिलो चरणको मतदान भैरहेको छ । पहिलो चरणमा ७१ सिटका लागि मतदान भैरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बिहारको निर्वाचनमा एक हजार ६६ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । जसमा ८५२ पुरुष र ११४ जना महिला उम्मेदवार छन् ।

दोस्रो चरणको मतदान नोभेम्वर ३ मा हुनेछ भने तेस्रो चरणको मतदान नोभेम्वर ७ मा सम्पन्न हुनेछ । नोभेम्वर १० मा मतपरिणाम सावएजनिक हुने छ ।

कोरोनाका कारण मतदानको समय एक घण्टा बढाइएको समाचारमा उल्लेख छ । तर फरक फरक सीटका लागि छुट्टा छुट्टै मतदान समयसीमा निर्धारण गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…