Logo मंसिर ९, २०७७ मंगलबार


आजदेखि बैंक तथा सरकारी कार्यालय खुल्ने

काठमाडौं । बैंक तथा सरकारी कार्यालय आजदेखि खुल्ने भएका छन् । दशैंका लागि बन्द गरिएका बैंक, वितिय संस्था तथा सरकारी कार्यालयहरु आजदेखि सञ्चालनमा आउने भएका हुन् ।

कात्तिक ७ गते सप्तमीका दिनदेखि बैंक तथा सरकारी कार्यालयहरु बन्द थिए । आजदेखि बिदा सकिएपछि वितिय संस्था तथा सरकारी कार्यालय खुल्ला गरिने भएको छ । दशैं मनाउन गाउँघर गएकाहरु बिस्तारै कार्यक्षेत्र फर्कन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।