Logo मंसिर ९, २०७७ मंगलबार


अरिंगालले टोकेर एकै घरका दुई बालिकाको मृत्यु

डोटी । सायल गाउँपालिकामा अरिंगालले टोक्दा दुई जना बालिकाको मृत्यु भएको छ । सायल–१ छपालीमा मंगलबार घरमै बसेका दुई बालिकालाई अरिंगालले टोक्दा मृत्यु भएको हो ।

मृत्यु हुनेमा भिम बहादुर रोकायाकी छोरीहरु पाँच वर्षीया मनिषा रोकाया र तीन वर्षीया सृजना रोकाया रहेका छन् । घर नजिकै रुखमा रहेको अरिंगालको गोलोबाट आएका अरिंगालले उनीहरुलाई टोकेको थियो ।

अरिंगालको टाकाइबाट गम्भीर घाइते भएका दुबै बालिकालार्ई उपचारका लागि स्वास्थ्य संस्था लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।