Logo बैशाख ५, २०७८ आइतबार


जनताकर्मी शाक्यलाई पितृशोक

काठमाडौं । जनता प्रसारण तथा प्रकाशन लिमिटेडका मानव संशाधन प्रमुख सनद शाक्यलाई पितृशोक परेको छ ।

उहाँको पिता गोविन्दमान शाक्यको बुधवार मध्यान्ह १२ बजे निधन भएको हो । लामो समयदेखि उपचाररत स्वर्गीय शाक्य ७४ वर्षका हुनुहुन्थ्यो । उहाँको काठमाडौं खुसिबुँस्थित घरमा निधन भएको हो । उहाँको श्रीमति शान्तिदेवी शाक्य र दुई छोरा छन् ।

यसैबीच जनताकर्मी शाक्यलाई पितृशोक परेकोप्रति जनता प्रसारण तथा प्रकाशन लिमिटेडले गहिरो शोक व्यक्त गरेको छ ।

यस दुखद घडीमा दिवंगत आत्मको चीर शान्तिको कामना गर्दै कम्पनीले शोकाकुल परिवारमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।