Logo बैशाख ३, २०७८ शुक्रबार


दशैंकै दिन भारतमा ५१ जना नेपाली बालबालिका कुटिए

काठमाडैं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतमा नेपाली बालबालिकामाथि भएको कुटपिटको घटनाबारे सत्यतथ्य बुझ्ने प्रक्रिया सुरु भएको बताउनु भएको छ ।

आज सामाजिक सञ्जाल ट्वीटर मार्फत मन्त्री ज्ञवालीले सत्यतथ्य बुझ्ने प्रक्रिया सुरु भइसकेको बताउनु भएको हो । भारतको देहरादुनस्थित शाक्य एकेडमीमा अध्ययनरत ५१ जना विद्यार्थी कात्तिक १० गते दशंैको दिन कुटिएको उनका अभिभावकहरूले गुनासो गरेका छन । कुटिएकामध्ये ४२ जनालाई चोट लागेको छ ।

अभिभावकहरूका अनुसार दशैंका बेला घर आउन खोज्दा विद्यार्थीहरू कुटिएका हुन् ।

कुटिनेमा सिन्धुपाल्चोक, बाग्लुङ, रुकुम, जुम्ला, हुम्ला, रामेछाप लगायत १९ जिल्लाका विद्यार्थी रहेका छन् ।

घटनाबारे चासो ब्यक्त राष्ट्रिय मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले विद्यार्थीलाई तत्काल उद्धार गर्न आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…