Logo मंसिर ९, २०७७ मंगलबार


पशुपतिनाथ मन्दिरका भण्डारी साइबर क्राइमको आरोपमा पक्राउ

काठमाडौं । पशुपतिनाथ मन्दिरका भण्डारी केदारनाथ भण्डारीलाई साइबर क्राइमको आरोपमा पक्राउ गरिएको छ ।

पशुपतिनाथ सेवक संघका अध्यक्ष एवं पशुपतिनाथ मन्दिरका तालुकवाला भण्डारी, भण्डारीलाई महानगरीय प्रहरी परिषद् काठमाडौंले प्रकाउ गरेको जनाएको छ । प्रहरीले भण्डारीलाई गुहेश्वरी मन्दिर परिसरबाट आज साइबर क्राइमको आरोपमा पक्राउ गरेको जनाएको छ ।

भण्डारीले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलन कुमार थापालाई सामाजिक संजालमा गालीगलौज गरेको र फेसबुकमा थापाको फोटोमा कालोमोसो दलेको आरोपमा प्रकाउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।