Logo मंसिर ११, २०७७ बिहीबार


मखमली फुल्दा सञ्चारकर्मी रीता श्रेष्ठ किन भक्कानिइन् ?

काठमाडौं । सञ्चारकर्मी रीता श्रेष्ठ अभिनित लोकगीत फूल्यो मखमली रिलिज भएको छ ।

नेपालीको दोस्रो ठूलो चाड तिहारको बारेमा तयार पारिएका गीतहरु रिलिज हुने क्रममा फूल्यो मखमली गीतको भिडियो बुधवार रिलिज गरिएको हो । भाइटीका र माइतीचेलीबीचको सम्बन्धलाई उजागार गरिएको गीतमा रामचन्द्र चन्दको स्वर तथा लय रहेको छ । गीतको रचना केशवराज नेउपानेले गरेका हुन् ।

गीतको भिडियोमा रेडियो जनता ८९.१ की कार्यक्रम निर्मात्री तथा आरजे रीता श्रेष्ठको साथमा महेन्द्र गौतम,मेलिना ठकुरी,रोनिशा बराल र हरिकृष्ण राजथलाको अभिनय रहेको छ । भिडियोको निर्देशन हुम गैरेले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने भएकाले अत्तालिन नपर्ने उहाँले बताउनुभयो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…