Logo मंसिर ११, २०७७ बिहीबार


बारामा गोली चल्यो, एक प्रहरी र एक स्थानीय घाइते

अनिल तिवारी ।

बारा । बारामा प्रहरी र स्थानीयबीच झडप हुँदा एक प्रहरी सहित एक स्थानीय घाइते भएका छन ।

बाराको सुवर्ण गाउँपालिकास्थित कबही गोठमा बारा प्रहरीले तस्करीको समान नियन्त्रण गरि कलैया स्थित जिल्ला प्रहरी कार्यालयमा ल्याउने क्रममा स्थानीयसँग झडप भएको हो ।

स्थानीयले बिरोध गरि प्रहरी र प्रहरीको गाडीमा ढुङ्गामुडा गरेपछि प्रहरीले केहि राउन्ड गोली फायर गरेको छ ।

प्रहरीले हावाइ फायर गर्दा गोली लागी एक स्थानीय गम्भीर घाइते भए छन् भने एक प्रहरी समेत घाइते भएको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने भएकाले अत्तालिन नपर्ने उहाँले बताउनुभयो ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…