Logo ८ असार २०७८, मंगलवार


फ्रान्समा एक महिनाका लागि पुन: लकडाउन

फ्रान्स । यहाँ शुक्रबारबाट लागु हुने गरी देशव्यापी लकडाउनको घोषणा गरिएको छ । बुधवार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति एम्यानुअल माक्राेँले डिसेम्बर १ तारिखसम्म लागुहुने गरि दोस्रो लकडाउनको घोषणा गर्नुभएको हो ।

जारी गरिएको नयाँ प्रतिवन्ध अनुसार अत्यावश्यक काम र उपचारका लागि बाहेक घरबाट निस्किन नपाउने व्यवस्था गरिएको छ । रेस्टुरेन्ट बार बन्द गरिनेछ भने विद्यालय र फ्याक्ट्री  खुल्लै हुनेछन् ।

मंगलबारमात्र ३३ हजार नयाँ संक्रमित थपिएका फ्रान्समा एप्रिल यता कोरोनाका कारण मृत्यु हुनेको संख्या उच्च तहमा पुगेको छ । लकडाउन डिसेम्बर १ तारिखसम्म लागु हुनेछ र त्यसपछि पन्ध्र पन्ध्र दिनमा पुन: निर्णय गरिनेछ। संक्रमितको संख्या बढ्दै गएपछि पहिलेको भन्दा संक्रमणको खतरा कठिन हुने भन्दै राष्ट्रपति  माक्राेँले देशले त्यो खतरा मोल्न नसक्ने बताउनु भयो । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्
विशेष

कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीका अनुसार निषेघाज्ञामा गरिएकाे खुकुलाे व्यवस्थाबाट सर्वसाधारणकाे दैनिक जीवनयापनमा सहज भएकाले खाद्यान्नमा गरिएकाे छुटकाे व्यवस्था हटाइएकाे हाे…

यसअघि बागलुङको बडिगाड गाउँपालिका–४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही विवाहमा सहभागि एकै परिवारका…

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

खानपिनको सुख मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । धन सञ्चय हुनेछ ।

काठमाडाैं । वैज्ञानिकहरूले गरेकाे अनुसन्धानबाट दिनमा निद्रा लाग्नुकाे कारण पत्ता लागेकाे छ । यदि दिनको समयका विना कारण धेरै थकाइ…

काठमाडाैं । नेपाल सरकारले संवैधानिक निकायमा गरेको नियुक्ति पुनः बहसको विषय बनेको छ । नियुक्ति गर्दाको समयमा देखिएको विवाद सँगै…