Logo बैशाख १, २०७८ बुधबार


रवि लामिछाने दम्पत्तिलाई कोरोना संक्रमण

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले आफू र श्रीमती निकीतालाई पनि कोरोना पोजेटिभ भएको जानकारी दिनुभएको हो ।

हल्का ज्वरो आएपछि मंगलबार गरेको पीसीआर परीक्षणमा आफूहरूको पोजेटिभ रिपोर्ट आएको उहाँले जानकारी दिनुभएको छ । उहाँले दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गर्नुभएको छ ।

केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरवाहीले संक्रमण भएको हुन सक्ने लामिछानेको भनाइ छ । घरमा वृद्धवृद्धा हुनेले लापरवाही नगर्न उहाँले सुझाव समेत दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…