Logo बैशाख २, २०७८ बिहीबार


मुख्य सचिव बैरागीलाई कोरोना संक्रमण

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीलाई कोरोना भाइरस संक्रमण भएको छ । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै बैरागीले आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिनुभएको हो ।

उहाँले आफ्नो पीसीआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिँदै आफूसँग प्रत्यक्ष सम्पर्कमा आएका सबैलाई आवश्यक स्वास्थ्य सतर्कता अपनाउन पनि आग्रह गर्नु भएकोे छ । पछिल्लो समय सरकारका मन्त्रीदेखि उच्च पदस्थ अधिकारीलाई कोरोना संक्रमण देखिइरहेको छ । काठमाडौं उपत्यकाको समुदायस्तरमा तीव्र गतिमा कोरोना फैलिएसँगै उच्च पदस्थहरु पनि धमाधम संक्रमित भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।