Logo असार १, २०७८ मंगलबार


धानखेतमा स्मार्ट लाइसेन्स भेटियो

काठमाडौं । जनकपुरमा धान खेतमा सवारी अनुमति पत्र (स्मार्ट लाइसेन्स) हरु फेला परेको छ ।

खेतमा फालिएको अवस्थामा रहेका लाइसेन्सहरु खेतमा धान काट्न गएका महिलाहरुले फेला परेका हुन् ।

यातायात व्यवस्था विभागबाट तयार भएर आएका लाइसेन्सहरु जनकपुर उपमहानगरपालिका १४ नजिकै फेला परेको हो ।

किसानहरुले भेटाएका स्मार्ट लाइसेन्सहरु कार्यालयमा बुझाएका छन् ।

तयारी लाइसेन्स धानखेतमा फेला परेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले त्यसबारे अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…