Logo बैशाख ६, २०७८ सोमबार


युवती बलात्कार गर्ने दुई पक्राउ

सुखिलाल चौधरी
उदयपुर । जिल्लामा सुस्त मनिस्थितिकी युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउमा परेका छन् ।  बुधबार राति करिव साढे नौं बजे  त्रियुगा नगरपालिका २ मोथियाही स्थित स १ हज १५७६ नम्बरको अटोमा सवार १८ वर्षिय परिवर्तित नाम मायालु सामुहिक बलात्कारमा परेकी हुन् ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ३ बस्ने ३२ वर्षिय मो. अल्ला उदिन र त्रियुगा नपा १२ बस्ने २५ वर्षिय मो. मोदेबुल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी बेदप्रसाद गौतमले बताउनुभयो ।

आरोपीहरुलाई तत्कालै पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको समेत गोतमले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।