Logo मंसिर १४, २०७७ आइतबार


कुुकुरले जन्मायो हरियो रंगको बच्चा

काठमाडौं। तपाईले हरियो रंगको कुकुर देख्नु भएको छ ? यो सुन्दा अचम्म लाग्न सक्छ यो स्वभाविक पनि हो । तर अचम्म नमान्नुहोस् इटालीमा हरियो रंगको कुकुरको जन्म भएको छ ।

कृषक क्रिस्टियन मालोस्सीले पालेको स्पेलाच्चियो नामक पोथीले जन्माएका पाँच छाउरामध्ये एउटा हरियो रंगको छ । भूमध्यसागरस्थित सार्डिनिया टापुमा जन्मिएको छाउराको नाम पिस्टाचियो राखिएको छ ।

पाँच छाउराछाउरीमध्ये पिस्टाचियोको रौं मात्र हरियो छ । अरुको आफ्नो माउको जस्तै सेतो छ । गर्भमा हुँदा बिलिभर्डिन नामक हरियो रंगका कारण हरियो भएको अनुमान गरिएको छ । बिस्तारै रंग उढ्न थालेको र पछि यो क्रम कायम रहने बताइएको छ ।

कृषक मालोस्सीले भने पिस्टाचियो मात्र आफूले पाल्ने  र अरू मानिसलाई पाल्न दिने निर्णय गरेका छन्।  एजेन्सी 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’ का लागि आज काठमाडौं आइपुगेका छन् । केही…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।