Logo मंसिर १४, २०७७ आइतबार


जीप दुर्घटनामा बालिकाको मृत्यु, दुई जना घाइते

म्याग्दी । जिल्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ठाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको जीप बेनी–गलेश्वर सडक खण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

ध१ज ८९६ नम्बरको जीप दुर्घटना हुँदा १० वर्षीया रिया विकको मृत्यु भएको बताइएको छ । दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । जीपमा ११ जना यात्रु रहेको बताइएको छ । घाइते हुनेमा जीप चालक र एक यात्रु रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’ का लागि आज काठमाडौं आइपुगेका छन् । केही…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।