Logo बैशाख २, २०७८ बिहीबार


पवित्रा घर्ती मगर र विवेकमान राेका मगरकाे ‘चोली ढाकाले’ लोकदोहोरी सार्वजनिक (भिडियोसहित)

काठमाडाैं । पवित्रा घर्ती मगर र विवेकमान राेका मगरकाे नयाँ लाेकदाेहाेरी ‘चाेली ढाकाले’ काे म्यूजिक भिडियाे सार्वजनिक भएकाे छ । लाेकप्रीय गायिका पवित्रा घर्ती मगरकाे शब्द रचना तथा संगीत रहेकाे लाेकदाेहाेरीमा मुख्य गायनमा पवित्रालाई अर्का गायक विवेकमान राेका मगरले साथ दिनुभएकाे छ ।

समूह गायनमा  देवीराम राना मगर, यज्ञराज बुडाथोकी, चन्द्रा चलाउने, तिला थापा ग्रन्जा मगर तथा धना घर्ती मगरले साथ दिनुभएकाे गायिका पवित्रा घर्ती मगरले जानकारी दिनुभएकाे छ । पश्चिमी भाकामा गाइएकाे ‘चोली ढाकाले, खुत्रुक्कै मार्यो नि कर्के आँखाले…गीत माया प्रेममा आधारित नयाँ शैलीकाे लाेकदाेहाेरी रहेकाे बताइएकाे छ ।

अञ्जली अधिकारी र चक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे । युवायुवतिमा मात्र नभएर छाेटाे समयमै पाका उमेरका व्यक्तिहरूमाँझ पनि उत्तिकै चर्चिर र लाेकप्रिय रहन सफल भिडियाेकाे छायांकन दुर्गा पाैडेलले गर्नुभएकाे हाे ।साइ भिजन प्रालिकाे दृश्य निर्माण  रहेकाे भिडियाेकाे सम्पादन विष्णु शर्माले गर्नुभएकाे  हाे।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।