Logo मंसिर ८, २०७७ सोमबार


काठमाडौंमा छुरा प्रहारबाट एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंमा छुरा प्रहारबाट एकजनाको हत्या भएको छ ।

काठमाडौंको टोखा नगरपालिका ५ धापासीमा छुरा प्रहारबाट गोरखा घर भएका २४ वर्षीय आशिष मगरको मृत्यु भएको हो ।

मगरमाथि धापासी हाइटस्थित देवी मन्दिरको प्रांगणमा अपरिचित मानिसहरुले एक्कासी छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भीर घाइते भएका मगरको चिरायु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । छुरा प्रहार गर्नेहरु फरार रहेका छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्‍जबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अहिले विधायन व्यवस्थापन समितिमा छलफलका क्रममा रहेको छ ।

महाशाखामा साेमबार एक कार्यक्रमको आयोजना गरी भट्टराईको स्वागत र ढकालको विदाई गरिएको छ ।

मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लाे २४ घण्टामा देशभर ३ हजार ४३ जना संक्रमित कोरोनामुक्त भएका छन्।

प्रधानमन्त्री ओलीले घुन्साको कञ्चनजङ्घा क्षेत्र सबै पर्यटकका लागि खुला गर्ने सरकारको योजना रहेको जानकारी दिनुभयो ।

पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडक चिह्नले मात्रै छुट्याइएकाेमा अब डिभाइडर राखिने भएको छ ।

अमेरिकाको मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्र संख्या ८ बाट विधानसभा सदस्यमा बिजयी भएका ह्यारी भण्डारीले दोश्रो कार्यकालको लागि उम्मेदवारी दिनुहुने भएकाे…