Logo मंसिर ९, २०७७ मंगलबार


२०७७ कात्तिक १५ गतेको राशिफल

मेष- स्वास्थ्यमा प्रगति हुनेछ । मित्रसँग हर्षोल्लासमा रमाइनेछ । संचित धन सकिनेछ ।
वृष- यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।
मिथुन- पुरानो काममा लाभ पाइनेछ । व्यापारमा प्रगति हुनेछ । कृषिकर्म वाट फाइदा हुनेछ ।
कर्कट- साथीभाइमा चर्चा मिल्नेछ । रोजगारी पदमा उन्नति हुनेछ । राजनितिमा साथ मिल्नेछ ।
सिंह- धर्म कर्म परोपकारमा समय जानेछ । फाइदा अरुले पाउनेछन् । अड्एिको काम सुचारु हुनेछ ।
कन्या- व्यापारको काम बीचमा रोकिनेछ । विरोधीले मौका पाउनेछन् । स्वास्थ्यमा समस्या आउनेछ ।

तुला- पारिवारिक रमाइलोमा दिन बित्नेछ । प्रेम र दाम्पत्य जीवनमा मेलमिलाप हुनेछ । यात्रामा खर्च वढी हुनेछ ।
वृश्चिक- स्वास्थ्यमा सुधार आउनेछ । वादविवाद साम्य हुनेछ । सजिसजावटको काममा खर्च हुनेछ ।
धनु- विद्यामा प्रगति हुनेछ । सन्तति सुख बढ्नेछ । धनको आगमन हुनेछ ।
मकर- धनको अशान्तिले पिर्नेछ । विसन्चो बढ्नेछ । परिवारमा विवाद आउनेछ ।
कुम्भ- दाजुभाइको सहयोेग मिल्नेछ । नया काममा पराव्रmम बढ्नेछ । पुरानो जिम्मेवारी सामना गर्नु पर्नेछ ।
मीन- वोलीबचनले काम बन्नेछ । धनलाभको योग पर्नेछ । पुरानो कारोबारको धन लाभ हुनेछ ।
प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
संपर्क ९८१३५६७९९७ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गत सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राखेको मन्तव्यलाई…

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४…

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका…

भारतीय विदेश मन्त्रालयले विदेश सचिवस्तरीय वार्ता उच्च स्तरीय कूटनीतिक भ्रमणको निरन्तरता रहेको जनाएको छ ।

घरपायक परीक्षा केन्द्र र परीक्षाको ३५ दिनअघि नै परीक्षा केन्द्र छनोट गरिसक्नुपर्नेछ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।