Logo बैशाख २, २०७८ बिहीबार


गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

नवलपरासी । जिल्लामा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । नवलपुरको देवचुलीनगरपालिका–१७, कुलेखानीमा स्थानीय ६५ वर्षीय जङ्गीलाल मुखियाको मृत्यु भएको हो ।

आइतबार बिहान खेतमा तोरी छर्न जाने क्रममा उहाँलाई गैंडाले आक्रमण गरेको १७ वडाका वडाध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो ।

बिहान ५ बजेको समयमा आक्रमणमा परेर घाइते भएका मुखियाको एक घण्टापछि मात्र स्थानीयवासीले देखेर उद्धार गरेका थिए । उद्धारपछि उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमानै उहाँकाे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…