Logo माघ १२, २०७७ सोमबार


चितवन र विराटनगरमा थप ४ संक्रमितको मृत्यु

काठमाडौं । चितवन र विराटनगरमा थप दुई–दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । चितवनमा एक वृद्ध, एक वृद्धा र विराटनगरमा दुई वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

चितवनमा भरतपुर महानगरपालिकाका ७९ वर्षीय वृद्ध र धादिङकी ६१ वर्षीया वृद्धाको उपचारको क्रममा निधन भएको हो । उनीहरु केही दिनअघि मात्र अस्पताल भर्ना भएका थिए । दुवै जनाको स्वास्थ्यमा अवस्था समस्या रहेको थियो । उनीहरुको श्वासप्रश्वासमा मात्र समस्या देखिएको बताइएको छ ।

त्यसैगरी विराटनगरमा थप दुई वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगरका ७० वर्षीय वृद्ध र झापा दमकका ७२ वर्षीय वृद्धको पछिल्लो २४ घन्टामा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बहुमत प्राप्त दलका प्रधानमन्त्रीले संसद विघटन गर्न पाउनुपर्ने बताउँदै आउनुभएको छ ।

‘चुनाव चिह्न र पार्टीका विषयमा निर्वाचन आयोगले पूरानै पार्टीलाई निरन्तरता दिएको छ’, उहाँले भन्नुभयो, ‘दुई भागमा विभाजन भएको पार्टीलाई एक…

पाेखरेलले दाहाल–नेपाल समूहले प्रधानमन्त्री ओलीमाथि लगाएकाे आरोप पत्र फिर्ता लिने र निर्वाचनमा सहभागी हुने सहमती भए पार्टी एकता हुने बताउनुभएको…

ओलीले झापाको दमकमा अर्बाैँ अरब बजेट दिएको भएपनि देशभर जनअपेक्षा अनुसारको बजेट नदिएको उहाँले आरोप लगाउनुभयो ।

अभियुक्तकाे साथबाट १७ हजार ७ सय रुपैयाँ नगद तथा दुई सेट मोबाईल समेत बरामद भएको प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले…