कसले बुझ्लान् ह्वाइट हाउसको साँचो ?

काठमाडौं । नोभेम्बर ३ अर्थात आज, अमेरिकाको ४६ औँ राष्ट्रपतिका लागि निर्वाचन हुँदै छ । निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड जे. ट्रम्प दोस्रो कार्यकालका लागि र पूर्वउपराष्ट्रपति जोजेफ आर. बाइडेनबीच चुनावी भिडन्त हुँदैछ । अमेरिकी राजनीतिका विश्लेषकहरुले यो निर्वाचन राष्ट्रपति ट्रम्पका लागि निर्वाचन भन्दा बढी जनमत संग्रहको रूपमा रहेकाे बताउँदै आएका छन् । रिपब्लिकन पार्टीको पर्यायवाचीजस्तै … Continue reading कसले बुझ्लान् ह्वाइट हाउसको साँचो ?