Logo बैशाख २, २०७८ बिहीबार


१३ करोड लागतकाे ‘सिटी मार्ट’अन्तिम चरणमा

भगीरथ भण्डारी
इलाम । बजारमा निर्माणधिन ‘सिटी मार्ट’ सपिङ कम्प्लेक्सको काम अन्तिम चरणमा पुगेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७४/ ७५ बाट निर्माण शुरु गरेको कम्प्लेक्सको काम अन्तिम चरणमा पुगेको हो ।

९ करोड ३८ लाख रुपैयाँ लागत अनुमान गरिएपनि निर्माणको अन्तिम चरणमा १३ करोड लागत पुगेको नगरपालिकाका इन्जिनियर दीपक गुरागाईंले बताउनु भएको छ ।

‘भवनको भित्रि काम सबै सकियो अव फिनिसिङ र बाहिर इन्टर लकिङको काम मात्रै बाँकि रहेको छ ।’ उहाँले भन्नुभयो । व्यापारिक प्रयोजनका लागि निर्माण गरिएको भवनमा ९२ सटर र २ वटा लिफ्ट रहनेछन् भने पार्किङस्थलकाे पनि निर्माण गरिएको छ ।

२०७६ चैत ३० सम्ममा भवन निर्माण सम्पन्न गर्ने योजनासहित विकोई भगवती जेभीले निर्माणको जिम्मा लिएको थियो तर लकडाउनका कारण सम्पन्न गर्ने सम्झौता मिति केहि महिना पर धकेलिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको…

राजनीतिमा लाभ मिल्नेछ। कामको सम्मान हुनेछ। ठुलाबडाले साथ दिनेछन्।

पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारका लागि नेपालमा विदेशी फिल्म निर्माण गर्न दिने नीति निर्माण गर्नुपर्ने रेग्मीले बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई छिट्टै सम्पन्न गरी वायोमेट्रिक प्रणाली औठाछापको माध्यमबाट बेवारिसे शवको पहिचान गरी संख्या शुन्यमा पुर्याउन समितिले निर्देशन…

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…